यती एअरलाइन्सको नयाँ फड्को

राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितामा यती एअरलाइन्सले ‘कार्वन नेचर’ एअरलाइन्सका रुपमा आफुलाई रुपान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ । माघ १२ गते आयोजित कार्यशालामा उक्त कुराको जानकारी गराइएको हो । सो अवसरमा नेपाल सरकार, नागरिक उडडयन प्राधिकरण, नागरिक समाजका अगुवा संघ संस्थाहरु र निजि क्षेत्रको सहभागितामा एअरलाइन्सले विगत एक वर्षको उत्सर्जन गरेको हरितगृह ग्याँस र…