उच्च पदस्थ ब्यक्तिहरुको कारोबारमा थप कडाइ गर्न राष्ठ्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष २०७४/०७५ को शुरुवातसँगै वित्तीय क्षेत्रमा नयाँ ब्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले साउन १ गतेबाटै लागू हुनेगरी उच्च पदस्थ ब्यक्तिहरुको कारोबारमा थप कडाइ गर्न सम्बद्ध बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । सम्पती शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ब्यवस्थालाई थप परिमार्ज गरी कुनै पनि उच्च…