महोत्तरी जिल्लामा सडकवासीले क्षतिपूर्ति पाएनन्

महोत्तरी जिल्लामा परिक्रमा सडक निर्माण एवम् विस्तारमा सीमा निर्धारण प्रस्ट नहुँदा स्थानीयवासी मुआब्जा र क्षतिपूर्ति पाउनबाट वन्चित भएका छन् । सडकको चौडाइ नै निर्धारण नगरी परिक्रमा सडक निर्माण हुँदा यस सडकखण्डका मटिहानी, जलेश्वर नगरपालिका, लोहारपट्टी, मडै, धमौरालगायतका स्थानमा जग्गाको मुआब्जा र क्षतिपूर्तिसम्बन्धी विवाद समाधान हुन सकेको छैन् । धार्मिक पर्यटन, कृषि र उद्योग व्यापारको विकास…