रिलायवल डेभलपमेन्ट बैंक ग्लोबलमा विलय हुने

ग्लोबल आइएमई बैंक लि.को हालै सम्पन्न विशेष साधारणसभाले रिलायवल डेभलपमेन्ट बैंक हासिल गर्नेसम्बन्धी विषेश प्रस्ताव पारित गरेको छ । यही असार ९ गते बसेको बैंकको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । विगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको रिलायवल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ । काठमाडौंमा…