लेकाली पशु-चौपायाको संरक्षणमा रुबिभ्यालीका पशुपालक किसान प्रतिवद्ध

खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम सम्पन्न विकाश रौनियार, धादिङ धादिङको रुबिभ्यालीमा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा रुबिभ्याली गाउँपालिका वडा नम्बर १ स्थित लिंजोमा आयोजनामा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको हो । चौँरीपालक, भेडापालक र बाख्रापालक किसानहरुका लागि आयोजना गरिएको तालिम पाँच दिनसम्म चलेर शुक्रबार (९ जेठ) सम्पन्न…