अब्राहमिक कम्युनिष्ट चरित्र

पहाडीविरुद्ध मधेशी, ब्राम्हण-क्षेत्रीविरुद्ध जनजाति, हिन्दुविरुद्ध बौद्ध लडाउनु र एकअर्कामा घृणाभाव पैदा गराउनु कम्युनिष्टको लक्ष्य हो । यसैमा यिनीहरूको राजनीति अडिएको छ । नेपाली कम्युनिष्टको वास्तविक पहिचान ब्राम्हण क्षत्री र हिन्दु धर्मविरुद्ध काम गर्नमा परिचित छ, साथै यिनीहरूलाई राष्ट्रिय एकता र सार्वभौमिकताविरोधि भएर आफ्नो अस्तित्व खडा गर्नु छ । प्रभात अधिकारी विश्वमा उदाहरण दिनलायक शान्त, समृद्ध…