सत्ताको मोलमा एजेण्डाको विसर्जन

:: स्वयम्भूनाथ कार्की पछिल्ला ६ संविधानलाई जनताको अपनत्व नभएको आरोप लागेको थियो । नेहरूले अङ्ग्रेजीमा तयार गरेर बीपीको संलग्नतामा अनुवाद गरिएको राजा त्रिभुवनको घोषणामा उल्लेख भएको संविधानसभाले ५६ वर्षपछि मूर्तरूप लियो । यो संविधानसभाको प्रक्रियासँगै संविधान सबै रोगको रामवाण दबाई हो भन्ने कुरा जनताको मस्तिष्कमा घुसाइयो । जे–जसरी भए पनि संविधानसभाले संविधान जारी गरेर आफू…