‘प्रचण्ड’को अन्तिम प्रयोग

दीपेन्द्र पाण्डे मुलुकमा ‘दक्षिण-पश्चिम’को खुला राज छ । ‘चीन’ उनीहरूको एकल अभियानमा ‘ओट’ बन्ने कोसिस गरिरहेको छ । देउवा नेतृत्वको गठबन्धन दक्षिण-पश्चिमको दीर्घकालीन आशीर्वादको निम्ति हदैसम्मको दलाली गर्न मरिहत्ते गरिरहेको छ । सत्तारुढ गठबन्धनको गतिविधिबाट मर्माहत देशभक्त शक्तिहरू थप चिन्तित बन्दै छन् । औपचारिक मृत्युको दिन कुरेर बसेको संसद्मा झन्डै दुई तिहाइको हाराहारीमा कम्युनिस्ट नामका…