‘सिल्ड विद अ किस’ -शाही विवाह

लण्डन । विल्स र केटको विवाहको प्रत्यक्षदर्शी बन्नका लागि सेन्टर लण्डनस्थित वैवाहिक रुटमा लाइनवद्ध भएका मानिसहरु दशौं लाखभन्दा बढी रहेको स्कटल्याण्ड यार्डले अनुमान गरेको छ । मलको वरपर बस्नेहरुका करीव पाँच लाखका मानिसहरुले केट र विल्सको ऐतिहासिक हुँदै वेस्टमिन्सटर एबीसम्मको र ट्राफाल्गर स्कायरमा गरी अन्य पाँच लाख मानिसहरु लामवद्ध भएको भन्ने अन्य श्रोतहरुले पनि अनुमानकै…