यस्तो छ: विक्रम सम्वतको इतिहास

-दीर्घराज प्रसाई, विक्रम सम्वत २०६७ साल वैशाख १ गतेदेखि नयाँवर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशी प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेदेखि विक्रम सम्वतको नववर्ष प्रारम्भ हुन्छ । 'अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवी वंश प्रवर्ततेः।'-(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवी राजाकोे प्रभावले किराँत राजालाई जिती…