सम्पादकीय-जेठ १४ जप्दै म्याद थप्ने प्रपञ्च

निर्धारित तिथिमा नयाँ संविधान जारी नहुने निश्चित ठानेर सचेत नागरिक तप्काले चिन्ता र त्रास-भाव प्रकट गरिरहँदा तीन मुख्य दलका नेताहरू 'संविधान जेठ १४ मै’ भन्ने लिखित प्रतिबद्धता-पत्रमा सामूहिक हस्ताक्षर गर्न पछि परेनन् । संविधान निर्माणको म्याद निकै साँघुरिइसकेको र यससम्बन्धी गर्नुपर्ने काम प्रसस्त बाँकी रहेको अनौपचारिक तवरमा स्वीकार गर्ने जिम्मेवार नेताहरू औपचारिक रूपमा भने 'डेढ…