झापा-५ बाट निर्वाचित साहलाई ओलीद्वारा निर्विघ्न सफलताको लागि शुभकामना !

प्रतिनिधिसभा सदस्य निर्वाचनको इपी सेन्टरको रुपमा चर्चा गरिएको झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार साहले ६८,३४८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८,७३४ प्राप्त गरेका छन् । यहाँ श्रम…