झापामा मध्यरातदेखि मतगणना सुरु हुँदै

झापामा प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेको छ । निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिएका छन् । उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए । झापा जिल्लामा ६५ प्रतिशत…