सत्तारुढ काङ्ग्रेसले केपी शर्मा ओलीलाई आफूनिकट बनाउन प्रयास गरेपछि नेकपा एमालेले सभामुख पदबाट अग्नि सापकोटालाई हटाउन अनौपचारिक प्रस्ताव काङ्ग्रेससमक्ष पठाएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला ओलीलाई रिझाउन अनेक प्रयत्न गर्दैछन् र, सत्ता-साझेदारीका निम्ति समेत उनले प्रस्ताव राखिसकेका छन् । तर केपी ओली सत्ता–साझेदारी गर्नेभन्दा पनि काङ्ग्रेससँग मिलेर केही…