गन्तव्यहीन यात्रा नै अस्थिरताको कारक

■ इन्द्रबहादुर बराल २०७४ को सङ्घीय संसद्को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धन र निर्वाचन–परिणामले उनीहरूमा ठूलै उत्साह–उमङ्ग छायो । झन्डै दुई तिहाइनजिकको परिणाम पूर्वएमाले–माओवादी गठबन्धनले पायो पनि । तर, दुर्भाग्य त्यो बहुमतले नेपाली जनतामा पलाएको आशा भने निराशामा परिणत हुन पुगेको आज दुई वर्षपछि छर्लङ्ग हुन पुगेको छ । जसरी अलग–अलग…