पूर्वमन्त्री एवम् नेकपाका युवा नेता गोकुलप्रसाद बास्कोटाले लकडाउनको समयमा एउटा लघु कविता लेखी सार्वजनिक गर्नुभएको छ। गत फागुन ८ गते आफूमाथि आरोप लागेपछि छानबिन सहज होस् भन्दै पदबाट राजीनामा दिएर घर बस्नुभएका गोकुल सोही दिनदेखि नै लकडाउनको अवस्थामा हुनुहुन्छ । तर, कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गर्नुअघि पूर्वमन्त्री गोकुललाई भेट्न घरमा पुग्नेहरुको…