आफ्नो जोगाउने, अरूको भत्काउने सर्वसाधारण जनताको घर बुल्डोजर लगाएर भत्काउँदै ‘बहादुरीपूर्वक’ उपत्यकाको सडक विस्तार गरिएको भए पनि दुई ‘वलवान’ महिलाले भने सरकारको साहसलाई खिल्ली उडाएका छन् । सरकारको खिल्ली उडाउने अरू कोही नभएर स्वयम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईपत्नी हिसिला यमी र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवा हुन् । उनीहरूले आफ्नो माइती खलकको बसोबास रहेको क्षेत्रको…