उपेन्द्र फेरि सङ्कटमा

माओवादीद्वारा आयोजित आमहडतालमा आफ्नो नैतिक र्समर्थन रहेको घोषणा गरेपछि मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव स्वयम् सङ्कटमा पर्नुभएको छ । पार्टीमा सामान्य छलफल पनि नगरीकन माओवादी आन्दोलनमा अध्यक्षले सहमति जनाउँदा फोरमका अन्य नेताहरूले आफूहरू उपेक्षित भएको महसुस मात्र गरेका छैनन् राजनीतिक रूपले समेत गल्ती भएको ठानेका छन् । पार्टीका सर्वाधिक प्रभावकारी नेता जयप्रकाशप्रसाद गुप्ताले पार्टीका…