आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै

राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो । त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनलाई भलिबल दिवसको रुपमा मनाउँदै आएका छन् । आज जावलाखेल…