-श्रीविक्रम भण्डारी ध खेलकुदमा के सोचेर आउनुभएको थियो, के पाउनुभयो ? - सर्वप्रथम म खेलकुदमा जुन कुरा सोचेर आएको थिएँ त्यस्तो पाइनँ । खेलकुदमा आउनुअघि यो ठाउँ राष्ट्रलाई चिनाउने, खेलाडी र युवाहरूलाई अनुशासनमा राख्ने रूपमा हेरेको थिएँ । तर, यहाँ आएपछि ठीक उल्टो लथालिङ्ग र भताभुङ्ग पाएँ । ध नेपाली खेलकुदको यस्तो दुर्दशा हुनुको कारण…