राष्ट्रकवि पुनः अस्पताल भर्ना

राष्ट्रकवि पुनः अस्पताल भर्ना


भारतको मेदान्त अस्पतालमा उपचार गरेर शनिबार दिउँसो स्वदेश फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि जेठ पहिलो साता घिमिरे अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएर उपचार गरी हिजो स्वदेश फर्किएका हुन् ।