रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै

रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै (२ कात्तिक) कास्कीको पोखरा लैजाँदै छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगी अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

photo: rss