उद्योगपति ढकाललाई मातृशोक

उद्योगपति ढकाललाई मातृशोक


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल र नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाललाई मातृशोक परेको छ । उनिहरुको आमा ८९ वर्षीय रामरेखा ढकालको आइतबार साँझ निधन भएको हो ।

चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रामरेखा ढकाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।