पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु


पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज (मंगलबार) एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकैको पोखरीको डिलमा खेल्ने क्रममा पोखरीमा खस्दा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।