प्रस्तावित प्रधानन्यायाधीश राणामाथि सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश राणामाथि सुनुवाइ जारी


प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग संघीय संसदअन्तर्गत संसदीय विशेष सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूमा उनले आफ्नोतर्फबाट उत्तर दिइरहेका छन् ।

उनले न्याय क्षेत्रमा न्यायिक सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य शहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै भ्रष्टाचार तथा न्यायिक विचलन गर्ने व्यक्तिको खोजी गर्ने बताए । राणामाथि अहिले पनि प्रश्न सोध्ने क्रम जारी छ ।