डिएसपीहरुको सरुवा र पदस्थापन

डिएसपीहरुको सरुवा र पदस्थापन


प्रहरी प्रधान कार्यालयले ८२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार आइतबार डिएसपी सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले आइतबार नै इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका नेपाल प्रहरीका ६४ जना डिएसपीको पदस्थान पनि गरेको छ ।

हेर्नुहोस् डिएसपीहरुको पदस्थापन सूची-
https://drive.google.com/file/d/1aSmzv6dd75gjtgst99wG2LZDPvMpjWNe/view