- symbolic image
चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ ।
चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैँडा मृत फेला परेको हो ।
गैँडालाई ६ महिनाअगाडि चोरी शिकारीले मारेको हुन सक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।
डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ ।
डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।
प्रतिक्रिया