प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच बिहीबार भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।