राबा बैंकले ब्याज भुक्तानी ५ प्रतिशत छुट दिने

राबा बैंकले ब्याज भुक्तानी ५ प्रतिशत छुट दिने


राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गर्दै नेपालीहरुको वडादशैँ तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको छ ।

उक्त भुक्तानी गर्ने समय २०८० कार्तिक मसान्ससम्म हुने बैंकले स्पष्ट पारेको छ ।