सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

यसअघि सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपतिसमक्ष पेश गरेको थियो ।