दुई किलो चाँदीसहित तिब्बतियन मूलकी भारतीय महिला पक्राउ

दुई किलो चाँदीसहित तिब्बतियन मूलकी भारतीय महिला पक्राउ


झापा प्रहरीले तिब्बतियन मुलकी भारतिय महिला अवैधानिक रुपमा चाँदी बोकी चन्द्रगढी झापाबाट काठमाडौ आउँदै गर्दा पक्राउ परेकी छन् ।

चन्द्रगढी नागरिक उड्यन कार्यालय परिसरमा रहेको कार्यालय भवनको मूल ढोकाअगाडिकालो ब्याग र सुटकेश बोकेर आउँदै गरेकी भारत स्थित उत्तराखण्ड राज्य देहरादुनको तिब्बतियन कोलोनीमा बस्ने बर्ष ३१ की तेंजिन पलडोंलाई प्रहरीले पक्राउ गरेको हो ।

उनका साथबाट चाँदी २ केजी.५ ग्राम, भारतीय ५०० दरका ५७ थान रुपैयाँसहित पक्राउ गरेको झापा प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।