जहाजमा घाइते भए विमानस्थल प्रमुख भाम

जहाजमा घाइते भए विमानस्थल प्रमुख भाम


मुगुमा हवाइजहाजको ठक्करले ताल्चा विमानस्थलका एक कर्मचारी घाइते भएका छन् ।

ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका हुन् ।

घाइते भामलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ भने जहाजका पाइलटले जहाज स्टार्ट भएपछि भामलाई बोलाएका र उनी चिप्लिएर जहाजमा ठोकिँदा घाइते भएका हुन् ।

file photo