२० जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा

२० जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा


गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार सरुवा भएका एसएसपीहरुको विवरण निम्न छ ।