‘एलजी नेपाल’द्वारा विश्वकप यात्राको दोस्रो चरणका चार विजेताको घोषणा

‘एलजी नेपाल’द्वारा विश्वकप यात्राको दोस्रो चरणका चार विजेताको घोषणा


आगामी फेब्रुअरी ७ देखि इंडिया र श्रीलंकामा हुन गैरहेको विश्वकप क्रिकेट लक्षित गरि ‘एलजी नेपाल’ले सञ्चालन गरेको क्याम्पेनको दोस्रो चरणका विजेताहरुको घोषणा गरिएको छ । नेपाल अधिराज्यभरि लागु भएको यस विशेष योजनामा एलजी नेपालले अधिराज्यभरिबाट दोस्रो चरणको चार जना विजेताहरु छनोट गरेको हो ।

दोस्रो चरणका विजेताहरुमा काठमाडौं चाबहिलनिवासी धिरज बस्नेत, विराटनगरनिवासी प्रमिला तिम्सिना, वलिङ्गनिवासी माधव न्यौपाने र प्युठाननिवासी ग्यामुराम न्यौपाने रहेका छन् ।

यस योजनाअन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकहरुले वान्खेड़े स्टडीयम मुम्बईमा नेपालको कुनै एक खेल प्रत्येक्ष हेर्ने पाउनेछन् ।

नेपालको पहिलो चरणको सबै खेल मुम्बईमा हुन गैरहेको छ । तसर्थ एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेटप्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै ब्यहोर्ने जानकारी गराएको छ ।

✦ ✦ ✦

के तपाईले ‘एलजी’को समान खरिद गर्दा SMS गर्न छुटाउनु त भा’को छैन नि ?

SMS को लागि Type: LG[space] Warranty card no.[space] Product Name[space]Customer Name[space]Address and send SMS to 31003

यो योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभरि लागु भएकाले आजै आफ्नो नजिकको अधिकारिक बिक्रेतामा गई ‘एलजी’को समान खरिद गरि SMS पठाएर यस योजनमा सहभागी हुनुहोस् ।

अझै पनि जित्ने मौका बाँकी छ…, LG को Product खरिद गर्नुहोस्, SMS गर्नुहोस् र अर्को विजेता बन्ने अवसर नछुटाउनुहोस् !