मतदाता नामावली संकलन भदौ ३ गतेसम्म

मतदाता नामावली संकलन भदौ ३ गतेसम्म


निर्वाचन आयोगले सबै क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहमा मतदाता नामावली दर्ता र संकलन कार्या सञ्चालन ३ दिनको म्याद थप गरिएको छ ।

आज (बुधबार) सम्म मात्र मतदाता नामावलीमा नाम दर्ता संकलन गर्ने समय रहेको थियो । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले भदौ ३ गतेसम्म थप गरेको आयोगले जनाएको छ ।