भैरहवा विमानस्थलमा नेपाल एयरलाईन्सको टायर पन्चर

भैरहवा विमानस्थलमा नेपाल एयरलाईन्सको टायर पन्चर


नेपाल एयरलाईन्स विमानको टायर भैरहवा विमानस्थलमा पन्चर भएको छ ।

नेपाल एयरलाईन्सको आर ए ९ एनए केएस कल साइन विमानको पछाडि पट्टी भोको टायर पन्चर भएको एयर ट्राफिक कन्ट्रोलर सिशिला चित्रकारले बताउनु भएको छ ।

टायर पन्चर भएका कारण उडान अवरुद्व भएको छ । विमानले टेस्ट फ्लाइट गरेको उहाँको भनाई छ । विमान केही समय अघि धावनमार्ग बाट निकालिएको छ ।