धमिराग्रसित क्षण- श्रीराम सिराज

धमिराग्रसित क्षण- श्रीराम सिराज


धमिराग्रसित क्षण
नीति र धर्मका पत्र-पत्रर्
जर्जर भएका छन् पत्र-पत्रमा
काला-काला दाग
खप्टिएका छन्
कतै सद्दे रहेनन्
पत्र-पत्रका अमूल्य शब्दहरू
इमान, कर्तव्य
नैतिकता र मानवता
धमिराग्रसित क्षण †
– हाल ः कोटेश्वर