नवलपरासीमा काँग्रेस उम्मेदवारलाई लक्षित गरी बम प्रहार

नवलपरासीमा काँग्रेस उम्मेदवारलाई लक्षित गरी बम प्रहार


नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीलाई लक्षित गरी बम प्रहार भएको छ । डुक्सेकोट गाउँपालिका नजिकै कार्की सवार गाडीमा विष्फोट गराइएको हो ।

शनिबार बिहान ९ः३० बजे बम गाडीमा प्रहार गरिए पनि कुनै क्षति भने नभएको बताइएको छ । चुनाव प्रचारप्रसारका क्रममा बुङ्दीकाली गाउँपालिका जाँदै गर्दा उनी सवार ज १ ज ४०२२ नम्बरको गाडीमा बम आक्रमण भएको गरिएको थियो ।

चुनावलाई लक्षित गरी देशभर वम आतकं बढेको छ ।