कमार कान्छा रहेनन्

कमार कान्छा रहेनन्


लण्डन । जमानाका प्रसिद्ध गायक कुमार कान्छाको आज मुर्म्बईस्थित महिमको एक अस्पतालमा मृत्यु भएको छ । स्पाइनल कर्डमा लागेको ट्युमरबाट ग्रस्त रहेर उनी पक्षघातले थला परेका थिए । हाइपरटेन्सनका साथै हृदयाघातले गर्दा विहान उनको मृत्यु भएको थियो । दुईजना छोरा र श्रीमतीलाई छोडेर गएका कान्छा खर्जनौं गीतहरु अमर रहनेछन् । उनको स्वास्थोपचारको लागि विभिन्न देशमा सहयोगार्थ सांगीतिक कार्यक्रमहरु भइरहेका थिए ।-देब, मेस