बच्चा जन्माएपछि भाग्ने सुत्केरीको खोजी

बच्चा जन्माएपछि भाग्ने सुत्केरीको खोजी


लण्डन । नोर्थ विक पार्क हस्पिटलमा भियतनामिज मूलकी सत्रह वर्षीया भान थी डामले गए बेबी क्वाय(मूल्यवान) नाम दिलाइको बच्चालाई भोलिपल्ट छोडेर भागेकिछिन् जसलाई पक्रिनको लागि पुलिस हण्ट चालु गरिएको छ । फोस्टर प्यारेन्ट्सको साथमा रहेको उक्त बेबी क्वायको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।
हृयारो क्षेत्रको स्टानमोरमा रहने पाँच फुट तीन इन्चकी भान थी डामको काँधसम्म आउने केश भएको हुलिया पुलिसहरुबाट सार्वजनिक गरिएको छ । -देब, श्रोत सन