गोर्खाज बार्षिक भेला २०१०

गोर्खाज बार्षिक भेला २०१०


Gurkha Annual Get Together 2010 – Summer BBQ
गोर्खाज बार्षिक भेला २०१०

आदरणीय बेलायतबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा †
यस गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सदाझैं यो बर्ष पनि “गोरखाज बार्षिक भेला २०१०” समर बिबिक्यूको आयोजना गर्न गइरहेको छ । गेसोले जारी गर्न गइरहेको श्वेतपत्र तथा भावी कार्यक्रमबारे गेसोका सभापति पदमबहादुर गुरुङद्वारा जानकारी गराउन, भूपू सैनिक दाजुभाइ दिदीबहिनीहरुबीच एक–आपसमा भेटघाट गराउन तथा मनोरन्जन गर्ने गराउने उद्देश्यले निम्न मिति, समय र स्थानमा आयोजना गरिएको गोरखाज दोश्रो बार्षिक भेला २०१० मा उपस्थित भइदिन हुन सम्पूर्ण युकेबासी गोरखा सैनिक दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

Date: Saturday, 21 August 2010
Time: 12:30PM
Venue: Oak Farm Community School, Ballantyne Rd, Farnborough, GU14 8SS
Organizer: GAESO – गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
Contacts:
GAESO Office Aldershot: 01252-350450
Deb Bahadur Rai, Canterbury: 0780789134
Bhakta Bdr Grg, Farnborough: 07786357010
Janga Bdr Grg, Aldershot: 07828714066
Chok Bde Limbu, Reading: 07877412718
Khagu Malla, Plumstead: 07971253459
Prem Kmr Siris, Folkestone: 07735552106
Phurba Sherpa, Ashford: 07838831502
Ran Bdr Thapa, Morden: 07533961177
Ram Bdr Deusali, Woking: 07853238622
Man Bdr Rai, Basingstoke: 07787413870
Khambasing Rai, Northolt: 07878571049
Lal Bdr Rai, Hounslow: 07800736622