५ नं प्रदेशमा आज कांग्रेसले संसदीय दलको नेता छान्दैछ । यस प्रदेशमा दलको नेताका लागि ५ जना आकांक्षी देखिएपछि निर्वाचन गर्न लागिएको हो ।
प्रदेश ५ संसदीय दलको नेतामा डिल्ली चौधरी, वीरबहादुर राना, फकरुद्दिन खाँ, वलदेव शर्मा पोखरेल र वीरेन्द्रकुमार कनौडिया को उम्मेदवारी परेको बुझिएको छ ।
उनिहरुबीच सहमति नभएपछि आज दिउँसो २ बजे मतदान हुने भएको छ ।
प्रतिक्रिया