बैंकिङ आइटी प्रणालीमा अनधिकृत पहुँच पुऱ्याइ लाखौँ ठगी गर्ने पक्राउ

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका–२ का सौजन तामाङलाई जाउलाखेलबाट प्रहरीले प्रहरीले पक्राउ गरेको छ । हाल काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्दै आएका ३६ वर्षीय तामाङलाई शनिबाार साँझ पक्राउ गरिएको र संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि आइतबार…