खुल्यो बजार, व्यापारी निराश

विकास रौनियार, धादिङ बन्दाबन्दीको साढे दुई महिनापछि सरकारले लकडाउन खुकुलो पारेसँगै व्यापारीहरुले पसल खोल्न थालेका छन् । तर, अत्यावश्यक सेवाका बाहेक अन्य पसलमा चहलपहल देखिँदैन । पसल खोले पनि व्यापार नहुँदा व्यापारी निराश बनेका छन् । सदरमुकाम धादिङबेशी लगायत पृथ्वी राजमार्गअन्तर्गत विभिन्न बजारहरुमा हाल पसलहरू खुल्ला भए पनि व्यापार हुन सकेको छैन । सामान बेचेर…