कांग्रेसले गरेको कामको जश सरकारले लिएको आरोप

- रमेश विश्वकर्मा, गुल्मी नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले देशमा अहिलेसम्म भएका परिवर्तन सबै राजनीतिक दल एकजुट भएर मात्र भएको बताएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ अरेवामा रहेको श्री जनज्योति माध्यमिक विद्यालयले आफ्नो ६०औं वर्षको अवसरमा आयोजना गरेको हिरक महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशमा भएको आमुल परिवर्तन कुनै…