तपाईंको यो साता (राशिफल, ८–१४ फागुन ०७५)

ज्यो.पं. नारायणप्रसाद दुलाल मेष सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ्ग सेतो वा…