विश्वशान्तिका लागि गुरुकूल सम्मेलन

विश्वव्यापी रूपमा बढ्दै गएको तनाव, नकारात्मकता, प्रदूषण, राष्ट्र राष्ट्रका बीचको वैमनस्यता, वेमेल, अहङ्कार र प्राकृतिक नियमको उल्लङ्घनका कारण बढ्दै गएको सामाजिक असुरक्षा, हिंसा र गरीबीलाई अन्त्य गरी समुन्नत समाज निर्माण गर्ने उद्देश्यले दुईदिने गुरुकूल सम्मेलन काठमाडौंमा शुरु भएको छ । योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट व्यक्ति, राष्ट्र हुँदै विश्व शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित…