ओली सरकार हुत्तिहारा हो, तुरुन्त राजिनामा दिनुपर्छ : आजपा

आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुश्साहस गर्ने अवसर दिएको भन्दै वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजिनामा दिनुपर्ने माग गरेको छ । बुधबार उक्त पार्टीले दिन दहाडै नेपाल र नेपालीको अपमान हुने, धर्म, संस्कृति तथा परम्परामाथि प्रत्यक्ष प्रहार गर्ने संघीयता नेपाली जनताले सहन नसक्ने बताएको छ…