बारेकोटका सबै वडामा हेलिप्याड निर्माण

सडक सञ्जालसँग नजोडिएको जाजरकोटको बारेकोट गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । समयसमयमा हुने गरेका प्रकोप तथा जोखिमको समयमा सहज रूपले सेवा प्रवाह गर्न गाउँपालिकाले रु. १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण…