‘रूपान्तरणका लागि कविता’ कार्यक्रम आयोजित

लेखक तथा समालोचक डा. हेमनाथ पौडेलले प्रगतिशील लेखक संघ साझा मन्च भएकाले यसै रूपमै रहन दिनुपर्ने उल्लेख गर्दै विशुद्ध वैचारिक संगठनका रूपमा यसलाई विकसित गर्नुपर्ने बताएका छन् । प्रगतिशील लेखक संघ ३ नम्बर प्रादेशिक समितिद्वारा शनिबार काठमाडौँमा आयोजित ‘रूपान्तरणका लागि कविता’ कार्यक्रममा बोल्दै डा. पौडेलले उक्त कुरा बताएका हुन् । डा. पौडेलले संगठनले सत्तामा रहेका…